Monthly Archives: July 2013


बर्षातको मौसम्, बादल  आकाशमा पौडी  खेल्दै थियो, राती परेको पानीले जमिन चिसै थियो र माटोको सुबास हावाको बुइ चढेर घुमिरहेको थियो । एक बर्षको परखाइ र रहर पछी हामीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बिहरुको महान तिर्थस्थल गोसाइंकुण्ड घुम्ने अवसर जुरेको थियो । धार्मिक उद्देस्य भन्दा पनि काठमाडौंको कोलाहल र दिक्दारिपूर्ण दिनचर्या सँग  केहि दिनकै लागि भए पनि … Continue reading

Posted on by write | 1 Comment